Computer Technology & New Google: January 2017

Friday, January 20, 2017

श्रीमानका अगाडि गर्न नहुने यी २० कुरा

श्रीमान श्रीमतीको सम्बन्धलाई सुमधुर बनाउन अनेक उपाय अपनाइन्छन् । विश्वका अधिकांश देशमा पुरुष मानसिकता नै हाबी देखिन्छ । दम्पत्ती बीचको सम्बन्धलाई सुमधुर बनाउदा दुवैले धेरै विषयमा सम्झौता गर्नुपर्ने हुन्छ । त्यसमा पनि श्रीमतीले अझ बढी सम्झौता गर्नुपर्ने अनुसन्धानले देखाएको छ । पछिल्लो एक अनुसन्धानबाट सार्वजनिक भएको निष्कर्षमा उल्लेख भएका श्रीमानका अगाडि श्रीमतीले गर्नु नहुने २० बुँदा :
१. श्रीमानसँग ठूलो आवाजमा कहिल्यै नबोल्नु ।
२. श्रीमानको कमजोरी परिवार र साथीको अगाडि नखोल्नु ।
३. आफ्नो मुड अनुसार कहिल्यै कुरा नगर्नु ।
४. अरु पुरुषसँग कहिल्यै तुलना नगर्नु ।
५. श्रीमानको साथीको बारेमा कहिल्यै नराम्रो नबोल्नु ।
६. उसले तिमीसँग विहे गरेको भन्ने कुरा कहिल्यै नबिर्सनु ।
७. कहिल्यै पनि अरुलाई तिम्रो श्रीमानको ख्यान गर्नु नभन्नु ।
८. कुनैदिन श्रीमान खाली हात घर आए, उसलाई गाली नगर्नु ।
९. श्रीमानको पसिना ख्याल गर्नु ।
१०. श्रीमानले चाहेको समयमा यौन सम्बन्ध राख्न तयार बन । किनभने पुरुषको लागि यो निकै महत्वपूर्ण छ । लामो समयसम्म यौन सम्पर्क नराख्दा उसलाई तनाव हुन्छ ।
११. सेक्स प्रस्ताव अस्वीकार गर्दै नगर्नु ।
१२. समुहमा रहँदा श्रीमानलाई पहिला जवाफ दिने मौका दिनु ।
१३. बच्चाको अगाडि कहिल्यै श्रीमानलाई गाली नगर्नु ।
१४. घरबाट बाहिर निस्कनु अघि श्रीमानको कपडा ख्याल गर्नु ।
१५. आफ्नो साथीलाई श्रीमानको धेरै नजिक हुने मौका नदिनु ।
१६. शौचालय गएको र लुगा लगाउने बेलामा धेरै हतार नगर्नु।
१७. आफ्नो मायालाई पैसासँग तुलना नगर्नु ।
१८. श्रीमानको अगाडि आफु धेरै व्यस्त नहुनु । उसलाई समय दिनु ।
१९. श्रीमान र आफ्नो कामको तुलना नगर्नु ।
२०. आफ्नो पूर्व प्रेमीसँग कहिल्यै तुलना नगर्नु ।

यस कारण गरेका रहेछन् यमबुद्धले आत्महत्या , शव नेपाल ल्याउने तयारी

लन्डनस्थित आफ्नै निवासमा झुन्डिएका भेटिएका चर्चित र्यापर अनिल अधिकारी ‘यमबुद्ध’ले आत्महत्या नै गरेको लगभग पुष्टी भएको छ । मंगलबार आएको पोष्टमार्टम रिपोर्टबाट चिकित्सकले आत्महत्या भएको पाइएको मौखिक जानकारी परिवारलाई दिएका हुन् । रिपोर्टले यम बुद्धले मदिरा पिएको देखिएपनि लागू औषध भने सेवन नगरेको देखाएको उनी निकट एक पारिवारिक सदस्यले जानकारी दिए । बेलुकी उनले श्रीमतीसँग बसेर वाइन भने पिएका थिए ।
रिपोर्टमा बंगारा अलिकति सरेको र भाच्चिएको पाइएको पनि जनाइएको छ । बंगारा भाँचिनुलाई सामान्य मानिएको छ । शनिबार बिहान लन्डनस्थित रइसलिपमा उनी बाथरुममा झुण्डिएको अवस्थामा भेटिएका थिए ।
पारिवारिक सदस्यका अनुसार, रोयल मेलको काम सकेपछि घर आइ खाना खाएर सुतेका यम राती तीनबजेतिर बाथरुम छिरेका थिए । बिहान ६ बजे घरकै अरु सदस्यले ढोका ढकढक गर्दा खुलेन । पछि भित्र जांदा उनी झुण्डिएको अवस्थामा भेटिएका थिए ।
यसैबीच, यमले आफ्नो पासपोर्ट टुक्रा टुक्रा पारेर च्यातेको पाइएको तथ्य पनि खुलेको छ । उनले किन पासपोर्ट च्याते त्यो चाहिं खुलेको छैन् ।हाल उनको शव नर्थवीक पार्क अस्पतालमा छ । उनका परिवारजनले शव नेपाल लैजान चाहिरहेका छन् । तर कहिले ल्याउने वा नल्याउँने भन्ने बारे आधिकारिक पुष्टी भइसकेको छैन् ।

सपनाको फल

(1) मोटो गोरु देखे – अन्न सस्तो हुने
(2) चामल देखे – शत्रुता समाप्त
(3) पूजा-पाठ गरेको देखे – समस्याको अन्त्य
(4) शिशु चलेको देखे – रोकेको धन प्राप्त हुन् सक्ने
(5) कुनै फलको गुडी देखे – शीघ्र धन लाभ
(6) पलंग पर सोना- गौरव प्राप्ति
(7) हराभरा जंगल देखे – प्रसन्नता मिल्ने
(8) खुला दरवार देखे – नया व्यक्ति मित्रता बन्न सक्ने
(9) बन्द दरवार देखे- धनको नोक्सान
(10) खाएको देखे – धन र प्रसिद्धि प्राप्ति
(11) चश्मा लगाएको देखे – ज्ञान बढ्ने
(12) महिलाले हस्तमैथुन गरेको देखे – धन प्राप्ति
(13) पूरी खाएको देखे – प्रसन्नताको समाचार मिल्ने
(14) तावा देख्ने – गुप्त रहस्य पत्ता लाग्ने
(15) बत्ति बालेको देखे – नया अबसर पाउने
(16) आकाशमा बिजुली चम्केको देख्नु – कार्य व्यवसायमा स्थिरता
(17) मासु – आकस्मिक धन लाभ
(18) विदाई समारोह – धन-सम्पतीमा वृद्धि
(19) भाचिएको छत देख्नु- हरेको धन प्राप्ति
(20) सेतो परेवा देख्नु – शत्रु मित्र बन्न सक्ने
(21) मौरी देखे – मित्रतामा प्रेम बढ्न सक्ने
(22) पन्जा देखे- अचानक धन लाभ
(23) सिंह जोडी देखे – दांपत्य जीवन सफलता उन्मुख
(24) मैना देखे – उत्तम स्वास्थ्य
(25) आभूषण देखे – कुनै काम पूरा हुने
(26) जामुन खाना- समस्या टाढा हुने
(27) जुवा खेलेको देखे – व्यापारमा लाभ
(28) खच्चर देखे – धन संबंधी समस्या
(29) समाधि अरेको देखे – सौभाग्य प्राप्ति
(30) आफै उडेको देखे – कुनै पनि समस्या हटाउनु
(31) लडाई देखे – प्रसन्नता प्राप्त
(32) लड़ाईमा मरेको देखे – राज प्राप्तिको योग
(33) गोबर देखे – पशुको व्यापारमा लाभ
(34) सुपारी देखे – रोगबाट मुक्ति
(35) लठ्ठी देखे – आराम प्राप्ति
(36) खाली बैलगाडा देखे – नोक्सानी हुने सम्भावना
(37) सलाई कोर्नु – धनको प्राप्ति
(38) सीना या आंख खुजाना- धन लाभ
(39) लाश देखे – बिमारी टाढा
(40) चुरा देखे – सौभाग्य वृद्धि
(41) धन उधारो देखे – अत्यधिक धन प्राप्ति
(42) चन्द्रमा देखे – सम्मान मिल्ने
(43) चांदी देखे – धन लाभ
(44) खेतमा पाकेको गहु देखे – धन लाभ
(45) फल-फूल खाएको देखे – धन लाभ
(46) चश्मा लागेको देखे – ज्ञानमा वृद्धि
(47) रातो फूल देखे – भाग्य चम्कन सक्ने
(48) सेतो फूल देखे – कुनै समस्याबाट छुटकारा
(49) सेतो सर्पले टोकेको देखे – धन प्राप्ति
(50) नदीको पानी पिएको देखे – सरकारको लाभ
(51) रोटी खाएको देखे – धन लाभ वा राजयोग
(52) कपास देखे – निरोगी हुने
(53) कुकुर देखे – पुरानो मित्रसंग मिलन
(54) धनुष चढेको देखे – सुख सयल वृद्धि व पदोन्नति
(55) जमीनमा ओछ्यान लगाएको देखे – दीर्घायु वा सुखमा वृद्धि
(56) घर बनाएको – प्रसिद्धि मिलन सक्ने
(57) घोड़ा देखे – संकट टाढा हुने
(58) मोती देखे – पुत्री प्राप्ति
(59) अनार देखे ना- धन प्राप्ति योग
(60) गाडेको धन देखे – अचानक धन लाभ
(61) बजार देखे – दरिद्रता टाढा हुने
(62) मृत व्यक्तिसंग गफ गरेको देखे – मनले चाहेको इच्छा पूरा हुने
(63) लाश लगेको देखे – बीमारीबाट छुटकारा
(64) घासको मैदान देखे – धन लाभको योग
(65) पर्खालमा किल्ला ठोकेको देखे – ठूलो व्यक्तिद्वारा धनलाभ
(66) पर्खाल देखे – सम्मान बढ्ने
(67) झरना देखे – दुखको अन्त्य
(68) बलेको दियो देखे – आयुमा वृद्धि
(69) सूर्य देखे – पदोन्नति वा धनलाभ
(70) चेक लेखेर दिने – धन मिल्ने
(71) कुवामा पानी देखे – धन लाभ
(72) आकाश देखे – पुत्र प्राप्ति
(73) गोबर देखे – पशुको व्यापारमा लाभ
(74) सुन्दरी स्त्री देखे – प्रेममा सफलता
(75) छुरा देखे – सौभाग्य वृद्धि
(76) कुवा देखे – सम्मान बढ्ने
(77) गुरु देखे – सफलता मिल्ने
(78) इंद्रधनुष देखे – उत्तम स्वास्थ्य
(79) मरेको मान्छे गाड्ने ठाउ देखे – समाजमा प्रतिष्ठा
(80) कमलको फूल देखे – रोगबाट छुटकारा
(81) देवीको दर्शन गरेको देखे – रोगबाट मुक्ति
(82) घुम्ती लगाएको देखे – सौभाग्य प्राप्ति
(83) छुरी देखे – संकटबाट मुक्ति
(84) बालक देखे – सन्तानको वृद्धि
(85) चन्दन देखे – शुभ समाचार मिल्ने
(86) जटाधारी साधु देखे – राम्रो समयको शुरुआत
(87) त्रिशूल देखे – शत्रुबाट मुक्ति
(88) तारामंडल देखे – सौभाग्यको वृद्धि
(89) सर्प दखे – धन लाभ
(90) तपस्वी देखे – दान गर्ने अबसर
(91) हुलाकी देखे – टाढाको आफन्त भेट
(92) थप्पड मरेको देखे – शत्रुसामु विजय
(93) मसीको भाँडो- धन आगमन
(94) आफ्नै आमा देखे – सम्मान प्राप्ति
(95) हुलाक घर देखे – व्यापारमा उन्नति
(96) नक्शा देखे – कुनै योजनामा सफलता
(97) नुन देखे – स्वास्थ्यमा लाभ
(98) बाटो देखे – समस्याका निराकरण
(99) आफन्त देखे – उत्तम समयको शुरुआत
(100) दंपत्ति देखे – दांपत्य जीवन अनुकूलता
(101) शत्रु देखे – उत्तम धनलाभ
(102) तास देखे – समस्यामा वृद्धि
(103) तीर देखे – लक्ष्यको वृद्धि
(104) सुकेको घाँस देखे – जीवनमा समस्या
(105) भगवान शिव देखे – विपत्तिको नाश
(106) न्याउरी मुसा देखे – शत्रुभय से मुक्ति
(107) टोपी जस्तो देखे – मान-सम्मान वृद्धि
(108) दूध देखे – आर्थिक उन्नति
(109) मंदिर देखे – धार्मिक कार्यमा सहयोग
(110) नदी देखे – सौभाग्य वृद्धि
(111) निलगाई देखे – भौतिक सुखको प्राप्ति
(112) बेलपत्र देखे – धन-धान्य वृद्धि
(113) आफ्नै दिदीबहिनी देखे – परिवारमा माया प्रेम र सम्बन्ध मजबुत हुने
(114) पुजा गरेको देखे – कुनै योजनामा लाभ
(115) पिर गरेको देखे – अत्यधिक शुभ फल
(116) गैको बाछा देखे – कुनै अनौठो घटना हुनु
(117) वसंत ऋतु देखे – सौभाग्य वृद्धि
(118) स्वर्ग देखे – भौतिक सुखमा वृद्धि
(119) पत्नी देखे – दांपत्यमा प्रेम बढ्ने
(120) स्वस्तिक देखे – धन लाभ
(121) भाई देखे – नयाँ मित्र बन्न सक्ने
(122) मह देखे – जीवनमा अनुकूलता
(123) स्वयंको मृत्यु देखे – भयंकर रोगबाट मुक्ति
(124) रुद्राक्ष देखे – शुभ समाचार मिल्ने
(125) पैसा देखे – धन लाभ
(126) सुगा देखे – सौभाग्य वृद्धि
(127) अलैंची देखे – मान-सम्मान प्राप्ति
(128) सरस्वतीको दर्शन- बुद्धि बिबेक वृद्धि
(129) कोइला देखे – उत्तम स्वास्थ्यको प्राप्ति
(130) छेपारो देखे – घरमा चोरी हुन् सक्ने
(131) चरा देखे – नोकरीमा पदोन्नति
(132) कन्या केटी घरमा आएको देखे – लक्ष्मीको आशिर्बाद
(133) दूध दिने भैसी देखे – उत्तम अन्न लाभ
(134) खाली थाल देखे – धन प्राप्ति योग
(135) गुड खाएको देखे – राम्रो समय आउने संकेत
(136) शिंह देखे – शत्रु सामू विजय
(137) हात्ती दखे – ऐेश्वर्य प्राप्ति
(138) ऊँट देखे – धन लाभ
(139) सूर्य देखे – खास व्यक्तिसँग भेट
(140) औंठी लगाएको देखे – सुन्दरी स्त्री प्राप्त हुन् सक्ने
(141) आकाशमा उडेको देखे – लामो यात्रा हुन् सक्ने
(142) आप खाएको देखे – धन प्राप्त
(143) अनारको रस पिएको देखे – प्रचुर धन प्राप्त
(144) चुचो मुख भएको चरा देखे – व्यवसायमा लाभ
(145) बादल देखे – चाडै बढुवा हुन् सक्ने
(146) घोडा चढेको देखे – व्यापारमा उन्नति
(147) एेनामा अनुहार हेरेको देखे – कुनै महिला संगको प्रेम
(148) बगैचा देखे – खुसी मिल्ने
(149) कपाल काटेको देखे – ऋणबाट छुटकारा
(150) ओच्छ्यान देखे – धनलाभ वा दीर्घायु
(151) बुलबुल देखे – विद्वान व्यक्तिसँग भेट हुने
(152) आफै हासेको देखे – कसैसंग विवाद हुन् सक्ने
(153) आफै रोएको देखे – प्रसन्नता को अवसर वा समाचार प्राप्त हुने
(154) फूल देखे – प्रेममा मिलन
(155) शरीरमा फोहोर लागेको देखे – धन प्राप्ति योग
(156) पुलमा यात्रा – समाजको हितमा काम हुने
(157) प्यास लागेको देखे – लोभ बढ्ने
(158) पान खाएको देखे – सुंदर स्त्री प्राप्ति
(159) पानीमा डुबेको देखे – राम्रो कार्य हुने
(160) धनी व्यक्ति देखे – धन प्राप्ति योग
(161) बादाम खाएको देखे – धन प्राप्ति
(162) अण्डा खाएको देखे – पुत्र प्राप्ति
(163) आफ्नै सेतो कपाल देखे – आयु बढ्ने
(164) बिच्छी देखे – प्रतिष्ठा प्राप्त हुने
(165) पहाड़ चढेको देखे – उन्नति मिल्ने
(166) तरवार देखे – शत्रुसँग विजय
(167) हरियो साग देखे – प्रसन्न हुने
(168) तोप देखे – शत्रु नष्ट
(169) धनुष चलाएको देखे – इच्छा पूर्ण हुने
(170) कोइली देखे– सम्मान वृद्धि
(171) तरबुजा खाएको देखे – कसै सँग दुश्मन हुन् सक्ने
(172) जहाज देखे – टाढाको यात्रा हुने
(173) झण्डा देखे – धर्ममा आस्था बढ्ने ।

Important Short Form with full form

Important Short Form

1. *PAN* - permanent account number.
2. *PDF* - portable document format.
3. *SIM* - Subscriber Identity Module.
4. *ATM* - Automated Teller machine.
5. *IFSC* - Indian Financial System Code.
6. *FSSAI(Fssai)* - Food Safety & Standards Authority of India.
7. *Wi-Fi* - Wireless fidelity.
8. *GOOGLE* - Global Organization Of Oriented Group Language Of Earth.
9. *YAHOO* - Yet Another Hierarchical Officious Oracle.
10. *WINDOW* - Wide Interactive Network Development for Office work Solution.
11. *COMPUTER* - Common Oriented Machine. Particularly United and used under Technical and Educational Research.
12. *VIRUS* - Vital Information Resources Under Siege.
13. *UMTS* - Universal Mobile Telecommunicati ons System.
14. *AMOLED* - Active-matrix organic light-emitting diode.
15. *OLED* - Organic light-emitting diode.
16. *IMEI* - International Mobile Equipment Identity.
17. *ESN* - Electronic Serial Number.
18. *UPS* - Uninterruptible power supply.
19. *HDMI* - High-Definition Multimedia Interface.
20. *VPN* - Virtual private network.
21. *APN* - Access Point Name.
22. *LED* - Light emitting diode.
23. *DLNA* - Digital Living Network Alliance.
24. *RAM* - Random access memory.
25. *ROM* - Read only memory.
26. *VGA* - Video Graphics Array.
27. *QVGA* - Quarter Video Graphics Array.
28. *WVGA* - Wide video graphics array.
29. *WXGA* - Widescreen Extended Graphics Array.
30. *USB* - Universal serial Bus.
31. *WLAN* - Wireless Local Area Network.
32. *PPI* - Pixels Per Inch.
33. *LCD* - Liquid Crystal Display.
34. *HSDPA* - High speed down-link packet access.
35. *HSUPA* - High-Speed Uplink Packet Access.
36. *HSPA* - High Speed Packet Access.
37. *GPRS* - General Packet Radio Service.
38. *EDGE* - Enhanced Data Rates for Globa Evolution.
39. *NFC* - Near field communication.
40. *OTG* - On-the-go.
41. *S-LCD* - Super Liquid Crystal Display.
42. *O.S* - Operating system.
43. *SNS* - Social network service.
44. *H.S* - HOTSPOT.
45. *P.O.I* - Point of interest.
46. *GPS* - Global Positioning System.
47. *DVD* - Digital Video Disk.
48. *DTP* - Desk top publishing.
49. *DNSE* - Digital natural sound engine.
50. *OVI* - Ohio Video Intranet.
51. *CDMA* - Code Division Multiple Access.
52. *WCDMA* - Wide-band Code Division Multiple Access.
53. *GSM* - Global System for Mobile Communications.
54. *DIVX* - Digital internet video access.
55. *APK* - Authenticated public key.
56. *J2ME* - Java 2 micro edition.
57. *SIS* - Installation source.
58. *DELL* - Digital electronic link library.
59. *ACER* - Acquisition Collaboration Experimentation Reflection.
60. *RSS* - Really simple syndication.
61. *TFT* - Thin film transistor.
62. *AMR*- Adaptive Multi-Rate.
63. *MPEG* - moving pictures experts group.
64. *IVRS* - Interactive Voice Response System.
65. *HP* - Hewlett Packard.
*Do we know actual full form of some words???*
66. *News paper =* _North East West South past and present events report._
67. *Chess =* _Chariot, Horse, Elephant, Soldiers._
68. *Cold =* _Chronic Obstructive Lung Disease._
69. *Joke =* _Joy of Kids Entertainment._
70. *Aim =* _Ambition in Mind._
71. *Date =* _Day and Time Evolution._
72. *Eat =* _Energy and Taste._
73. *Tea =* _Taste and Energy Admitted._
74. *Pen =* _Power Enriched in Nib._
75. *Smile = _Sweet Memories in Lips Expression._
76. *etc. =*_End of Thinking Capacity_
77. *OK =*_Objection Killed_
78. *Or =*_Orl Korec (Greek Word)_
79. *Bye =* _Be with you Everytime._

the Samsung Galaxy C9 Pro in Nepal before the end of February.

Samsung has confirmed us that they will be launching the Samsung Galaxy C9 Pro in Nepal before the end of February. They have also exclusive told us that the pre-booking for the same will start in the mid of February and will be priced below Rs. 60,000 in Nepal.
The Samsung Galaxy C9 Pro is the first phone from Samsung to feature an enormous 6GB of RAM. Apart from that, it also sports 6-inch display which is not an ideal screen size for most of us, but could be for multimedia users. Powering the Galaxy C9 Pro is a pretty decent SoC, the Snapdragon 653. It comes with an Octa-Core CPU with four ARM Cortex A72 and four ARM Cortex A53. With Adreno 510 GPU, you should expect excellent gaming performance as well. The 6-inch display on the phone has 1080P resolution and AMOLED technology. The phone houses a 4000mAh battery in a 6.9mm thin body.

It weighs 189 grams and features a metal unibody design.
Samsung Galaxy C9 Pro is expected to Launch in Nepal at CAN Infotech 2017.

The Galaxy C9 Pro sports a 16MP rear camera with dual-tone LED flash and f/1.9 aperture. Upfront, it also has a 16MP front camera with f/1.9 aperture.
Storage wise, it has 64GB onboard storage that is expandable upto 256GB via microSD card.
It comes in Gold and Rose Gold colors and was recently launched in India for INR 36,900 (Rs. 59,040).
We can expect the phone to launch in Nepal for around Rs. 55,000 to Rs. 60,000. We can also expect pre-bookers to get a one-time screen replacement offer for the first 12 months.

Samsung Galaxy C9 Pro Full Specifications

6-inch (1920×1080 pixels) Full HD

AMOLED 2.5D curved glass display

Octa Core Snapdragon 653
processor (Quad 1.95GHz ARM Cortex A72 + Quad 1.44GHz A53 CPUs) with Adreno 510 GPU
6GB RAM, 64GB inbuilt Storage
expandable memory up to 256GB via micro SD card

Android 6.0.1 (Marshmallow)

Dual SIM (nano + nano)

16MP rear camera with dual-tone
LED flash, f/1.9 aperture
16MP front camera, f/1.9 aperture
Dimensions: 162.9×80.7×6.9mm;

Weight: 189g

Fingerprint sensor (embedded in the home button)

4G LTE, Wi-Fi 802.11ac (2.4GHz and 5GHz), Bluetooth v 4.2, ANT+, USB-Type-C, NFC

4000mAh battery with fast charging
Samsung Galaxy C9 Pro Price in Nepal: Below Rs. 60,000

Sunday, January 1, 2017

अब नेपालले अाफ्नै भूउपग्रह खाख्ने भयकाे छ।

नेपाल अन्तरिक्षमा आफ्नै भूउपग्रह (स्याटलाइट) राख्न सघन रूपमा लागेको छ। नेपालको आफ्नै स्वामित्वको भूउपग्रह भयो भने टेलिफोन, मोबाइल, इन्टरनेट, प्रसारण (ब्रोडकास्टिङ) लगायत दूरसञ्चार सेवा सञ्चालनमा सहज हुनेछ। भूउपग्रहबाट दूरसञ्चार सेवा आरम्भ भएपछि सुगम तथा दुर्गम स्थानमा ताररहित सेवा विस्तारमा सहजता हुनेछ। यो खवर आजको गोरखापत्र दैनिकमा खवर छ ।
यस अभियानलाई थप टेवा पुग्ने गरी बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले ‘नेपालको आकाशमा नेपालको स्याटलाइट, नेपालको धर्तीमा नेपाली झन्डा’ भन्ने अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।“नेपालको आकाशमा नेपालको स्याटलाइट, नेपालको धर्तीमा नेपाली झन्डा भन्ने अभियानका साथ अब नेपालको आफ्नै भूउपग्रह राख्ने विषयमा मन्त्रिपरिषद्बाट निर्णय भएको छ। यस विषयमा सरकार गम्भीर रूपमा लाग्छ”, सूचना तथा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीले भने।
विदेशी भूउपग्रह प्रयोग गरेबापत बर्षेनि करोडौँ डलर बाहिर गइरहेको उल्लेख गर्दै उनले भने, “नेपालको आफ्नै भूउपग्रह भएपछि दूरसञ्चार सेवा, पर्यावरण, जलवायु तथा मौसमको अध्ययन र प्राकृतिक विपद्का समयमा समेत विश्वको सञ्चार सेवासँग हामी निरन्तर जोडिन्छौँ। ”सञ्चारमन्त्री कार्कीले सन् १९८४ मा आईटीयुले नेपालका लागि अन्तरिक्षमा अर्बिटल स्लट छुट्याएको स्मरण गदैँ दूरसञ्चार प्राधिकरणले यस सम्बन्धमा तीव्र गतिमा काम अगाडि बढाएको बताए।
सञ्चार मन्त्रालयले दूरसञ्चार प्राधिकरणलाई असारदेखि भूउपग्रह राख्ने प्रक्रिया जिम्मा दिएपछि यो प्रक्रिया अगाडि बढेको हो। अन्तरिक्षमा भूउपग्रह राख्ने विषयमा नेपाल दूरसञ्चार प्राधिकरणले आह्वान गरेको आशयपत्रमा २० वटा अन्तर्राष्ट्रिय कम्पनीले आशयपत्र बुझाएका छन्। “विश्वका राम्रा कम्पनीले आशयपत्र दिएका छन्। कम्तीमा अबको एक महिनाभित्र प्रस्तावको अध्ययनपछि यी कम्पनीमध्येबाट केही कम्पनीलाई चयन गर्छौँ, त्यसमा पर्ने कम्पनीसँग थप व्यावसायिक र वित्तीय प्रस्ताव माग्छौँ’ दूरसञ्चार प्राधिकरणका सहप्रवक्ता अच्युतानन्द मिश्रले भने।
उनले अन्तिम चरणको व्यावसायिक र वित्तीय प्रस्ताव माग गरेपछि मात्र कुन मोडेलमा जाने भन्ने निक्र्योल हुने जानकारी गराउँदै विदेशी कम्पनीको प्राविधिक सहयोगमा हामीले आफै पूर्ण रूपमा सञ्चालन गर्ने वा कम्पनीलाई सञ्चालन गर्न दिने वा दुवै पक्षको साझेदारीमा सञ्चालन हुने भन्ने विषय अन्तिम चरणको प्रस्ताव आएपछि मात्र भन्न सकिने बताए।प्राधिकरणका निर्देशक पुरुषोतम खनालले नेपाललाई उपयुक्त हुने मोडेलमा भूउपग्रह सञ्चालन गरिने बताए। “हामीले अहिले प्रथम चरणको आशयपत्र लिएका छौँ। धनी राष्ट्रले कुन मोडेलमा भूउपग्रह सञ्चालन गर्ने भन्ने विषय गोप्य राख्ने गरेका छन्। हामीजस्ता अल्पविकसित र गरिब मुलुकले अन्तर्राष्ट्रिय बैङ्कसँग ऋण लिएर सञ्चालन गर्ने गरेका छन्’, उनले भने।
नेपालले थाइकम स्याट, चाइना स्याट, चाइना स्टार, एपस्टार, एसिया स्याट, सिङ्गापुर एयरटेल, भारतीय एयरटेल लगायतका चीन, सिङ्गापुर, थाइल्यान्ड, भारत लगायत विभिन्न मुलुकका भूउपग्रह प्रयोग गर्ने गरेको छ। दूर सञ्चार सेवामा भ्वाइस अपरेटरको नियमक निकाय नेपाल दूर सञ्चार प्राधिकरण हो भने अन्य अन्तर्राष्ट्रिय सङ्घ संस्था र केही नेपाली कम्पनी स्वयम्ले विदशी कम्पनीसँग सोझै सम्झौता गरेर सेवा लिने गरेका छन्।मुलुकको सार्वभौमिकता, अखण्डता र सुरक्षाका हिसाबले विश्वमा भूउपग्रहलाई अति संवेदनशील विषयका रूपमा हेर्ने गरिन्छ। अन्तर्राष्ट्रिय टेलिकम्युनिकेसन युनियन (आईटीयु)ले सबै देशलाई प्राकृतिक स्रोतका रूपमा अन्तरिक्षमा यस्तो भूउपग्रह स्लट छुट्टयाउने गरेको छ। नेपाल २०१४ साल मङ्सिर १९ गते आईटीयुको सदस्य राष्ट्र बनेको हो। सन् १९८४ मा ५० डिग्री पूर्व र १२३.३ डिग्री पूर्व अर्बिटल स्लट आईटीयुले नेपालका लागि अन्तरिक्षमा छुट्याएको थियो।
नेपाल अब आफैले भूउपग्रह राख्ने हो भने पहिलो चरणमा ३० अर्ब रुपियाँ खर्च हुनेछ। त्यस्तै भूउपग्रह प्रयोगमा आएको १५ वर्षभित्र पुनः ३० अर्ब रुपियाँ खर्च हुने बताइएको छ। अहिले विदेशबाट अन्तर्राष्ट्रिय ब्यान्डविथ र स्याटेलाइट प्रयोग गरेबापत नेपालले वार्षिक करिब ४ अर्ब रुपियाँ बाहिरिने गरेको छ।विगतमा बजेटकै समस्याले भूउपग्रहसम्बन्धी काम प्रभावकारी हुन सकेको थिएन। दूर सञ्चार प्राधिकरणले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्दै काम अगाडि बढिसकेकाले अब भने भूउपग्रह राख्ने प्रक्रियाले छिट्टै मूर्तता पाउने आशा गर्न सकिन्छ। सन् १९५७ मा रसियाले विश्वमा पहिलो स्पनिक वान नामको भूउपग्रह प्रक्षेपण (लन्च) गरेको थियो। हालसम्म एक हजार एक सयभन्दा बढी सञ्चार भूउपग्रह अन्तरिक्षमा सञ्चालनमा सक्रिय छन्।